Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • नेकपा क्रान्तिकारी र बास्तोला नेतृत्वको बहुमतबीच एकता

    नेकपा क्रान्तिकारी र बास्तोला नेतृत्वको बहुमतबीच एकता

    अनलाइन नेपाल
  • शुक्रबार, २४ चैत्र २०७९
  • 522
    SHARES

    काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको बहुमतबीच पार्टी एकता भएको छ।

    आज काठमाडौंमा दुवै पार्टीका नेताहरुले एक कार्यक्रम गरी पार्टी एकता गरेका हुन्।



    बास्तोलाले नेत्रविक्रम चन्द विप्लव महासचिव रहेको नेपाल कम्युनिष्ट पार्टीबाट अलग भएर नेपाल कम्युनिष्ट पार्टी बहुमत गठन गरेका थिए।



    यसअघि यी दुवै पार्टीले वैद्य र बास्तोला नेतृत्वमा वार्ता टोली गठन गरेका थिए । सो वार्ता टोलीमा गत साउन महिनामै पार्टी एकता गर्ने सहमति भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार