Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • वैद्य नेतृत्वको माओवादीले उपनिर्वाचन बहिस्कार गर्ने

    वैद्य नेतृत्वको माओवादीले उपनिर्वाचन बहिस्कार गर्ने

    अनलाइन नेपाल
  • सोमबार, २७ चैत्र २०७९
  • 690
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले उपनिर्वाचन बहिस्कार गर्ने भएको छ ।

    पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ ले एक वक्तव्य जारी गर्दै आगामी बैशाख १० गते हुन लागेको उपनिर्वाचन बहिस्कार गर्ने बताएका हुन् ।



    वर्तमान सत्ता तथा व्यवस्थाको विकल्पका रूपमा सङ्घीय जनगणतन्त्र नेपाल स्थापनाको लागि अगाडि बढ्न अपिल समेत गरेको छ ।



    तनहुँको क्षेत्र नं. १, चितवनको क्षेत्र नं. २ तथा बाराको क्षेत्र नं. २ मा बैशाख १० गते निर्वाचन हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार