Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • मोहन वैद्य अस्पताल भर्ना, कस्तो छ अवस्था ?

    मोहन वैद्य अस्पताल भर्ना, कस्तो छ अवस्था ?

    अनलाइन नेपाल
  • सोमबार, १६ पुष २०८०
  • 1.4K
    SHARES

    काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन् ।

    दमसम्बन्धी समस्या बढेपछि उनीलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।



    उनी तीन दिनअघि नै भर्ना भएको बताइएको छ । दम बढेपछि अस्पताल भर्ना गरिएको थियो ।



    अहिले अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार