Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

    प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

    अनलाइन नेपाल
  • आइतबार, २६ चैत्र २०७९
  • 447
    SHARES

    फाइल तस्विर

    रूपन्देही । प्यूठानमा आइतबार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

    आइतबार भएको जिप दुर्घटनामा परि लमही न. पा.८ सत्बरियाका सत्यनारायण चौधरीको घटनास्थलमा मृत्यु भएको हो ।



    सरुमारानी गाउँपालिका वडा नं-६ मोतिपुरमा लु ३ च ३८५५ नम्बरको जिप बिहान साढे १२ बजे तिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।



    दुर्घटनामा गम्भीर घाइते प्युठान न. पा. १ खैरा बस्ने १४ वर्षिय  प्रबिन जि.सी. र चालक लमही न. पा.१ सत्वरिया बस्ने  २५ वर्षिय प्रकाश चौधरीको बुटवलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार