Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • मधेश प्रदेशसभा बैठक १० मिनेट बसेर अनिश्चितकालका लागि स्थगित

    मधेश प्रदेशसभा बैठक १० मिनेट बसेर अनिश्चितकालका लागि स्थगित

    अनलाइन नेपाल
  • सोमबार, २७ चैत्र २०७९
  • 396
    SHARES

    जनकपुरधाम । मधेश प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थागित भएको छ।

    दुई महिनापछि आज बसेको बैठक १० मिनेटमात्र बसेर सभामुख रामचन्द्र मण्डलले बैठक अनिश्चितकालका लागि स्थगित गरेका हुन् ।



    बैठकमा गत आर्थिक वर्षको बाँकी रहेको भुक्तानी गर्न गठित उच्चस्तरीय संसदीय छानबिन समितिको म्याद थप्न र प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्ने प्रस्ताव गरिएको छ ।



    प्रदेशसभाको बैठक अन्तिमपल्ट गत फागुन ४ गते बसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार