Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित नेपालगन्जमा सम्मानित

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित नेपालगन्जमा सम्मानित

    अनलाइन नेपाल
  • सोमबार, २७ चैत्र २०७९
  • 519
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल नेपालगन्जमा नगद सहित सम्मानित भएका छन् ।

    पौडेललाई १ लाख नगद सहित केपी ओली युवा पुरस्कारबाट सम्मान गरिएको हो ।



    नेपालगन्जमा जारी राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई सम्मान गरेका हुन् ।



    रोहितको कप्तानीमा नेपालले १२ एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई) मा ११ मा जित हासिल गरि  एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार