Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेपालले चौथो विकेट गुमायो, कप्तान रोहित ११ रन बनाएर आउट

    नेपालले चौथो विकेट गुमायो, कप्तान रोहित ११ रन बनाएर आउट

    अनलाइन नेपाल
  • शनिबार, ४ कार्तिक २०८०
  • 567
    SHARES

    काठमाडौं । त्रिकोणात्मक श्रृखलामा हङकङविरुद्ध नेपालले खराब प्रदर्शन गरेको छ ।

    मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले ५५ रन जोड्दा ४ विकेट गुमाएको हो ।



    नेपालले चौथो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको छ ।



    रोहित १६ बलमा एक चौकाको मद्दतले ११ रन बनाउँदै आउट भए । उनलाई हङ्कङका बलर मोहम्मद घाजनफरले बोल्ड गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार