Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • कप्तान रोहितले भने– खेलका लागि हामी सबै उत्साहित छौं

    कप्तान रोहितले भने– खेलका लागि हामी सबै उत्साहित छौं

    अनलाइन नेपाल
  • बुधबार, १३ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले खेलका लागि सबै उत्साहित रहेको बताएका छन् ।

    बुधबार एसिया कपमा पाकिस्तानसँगको खेलअघि कुराकानी गर्दै कप्तान पौडेलले यस्तो बताएका हुन् ।



    कप्तान पौडेलले भने, ‘हामी सबै खुशी छौं । एसिया कपको यो हाम्रो पहिलो खेल हो । नेपालका सबैजना यो खेलका लागि उत्साहित छौं । पाकिस्तानको धेरैजसो चिज नेपालजस्तै छ । ब्याटिङका लागि विकेट धेरै राम्रो छ ।’



    नेपालले पाकिस्तानविरुद्ध टस हारेर पहिले ब्याटिङ सुरु गरेको छ । रोहितले पहिलो पटक एसिया कप खेल्न पाउँदा खुशी लागेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार