Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • माओवादी संसदीय दलको बैठक बस्दै

    माओवादी संसदीय दलको बैठक बस्दै

    अनलाइन नेपाल
  • मंगलबार, २८ चैत्र २०७९
  • 372
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै छ ।

    बैठक मध्यान्ह १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो ।



    बैठकमा संसदीय समितिको नेतृत्व चयनबारे छलफल हुनेछ । आफ्नो भागमा परेका समितिको सभापतिमा कसलाई पठाउने भन्नेबारे बैठकले निर्णय गर्ने जनाइएको छ ।



    माओवादी केन्द्रले अर्थ, अन्तर्राष्ट्रिय, उद्योग, कानुन, कृषिमा तीन सांसद र अन्यमा दुईजना सांसदले प्रतिनिधित्व गर्न पाउने छन् ।

    आज बेलुकीसम्म १० वटा विषयगत समितिमा दलहरूले आफ्नो दलबाट सदस्य पठाउने तयारी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार