Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • अब जुगल हिमालमा ५ वर्ष निःशुल्क आरोहण गर्न पाईने

    अब जुगल हिमालमा ५ वर्ष निःशुल्क आरोहण गर्न पाईने

    अनलाइन नेपाल
  • मंगलबार, २८ चैत्र २०७९
  • 624
    SHARES

    काठमाडौं । सरकारले काठमाडौंबाट नजिक पर्ने जुगल हिमाल आगामी पाँच वर्षसम्म निःशुल्क आरोहण गर्न दिने भएको छ ।

    मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।



    सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा अवस्थित ६ हजार एक सय ५१ मिटर अग्लो हिमालको पहिलोपटक २०७५ को चैतमा सफल आरोहण भएको थियो ।



    त्यसपछि जुगल हिमशृङ्खलाको ग्याल्जेन चुचुरोमा २०७५ चैत अन्तिम साता पहिलो पटक सफल आरोहण भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार