Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • उद्योग वाणिज्य महासंघ चुनाव

    वस्तुगत उपाध्यक्षमा उमेशलाल समूहका हेमराज ढकाल निर्वाचित

    वस्तुगत उपाध्यक्षमा उमेशलाल समूहका हेमराज ढकाल निर्वाचित

    अनलाइन नेपाल
  • बिहिबार, ३० चैत्र २०७९
  • 636
    SHARES

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् ।

    बुधबार सम्पन्न चुनावबाट उनी निर्वाचित भएका हुन् । उनी उमेशलाल समूहबाट उमेदवार बनेका थिए । उनले ६१ मत ल्याएर वियजी भएका हुन् ।



    उनका निकटतम प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ मत ल्याए । तेस्रो सुकुन्तलाल हिराचनले सात मत ल्याए ।



    प्रधान अञ्जन श्रेष्ठको प्यानलबाट र हिराचन रामचन्द्र संघाईको प्यानलबाट प्रत्यासी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार