Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • फोहोरमा थुप्रिएको ‘राजनीति’

    फोहोरमा थुप्रिएको ‘राजनीति’

    अनलाइन नेपाल
  • बिहिबार, ३० चैत्र २०७९
  • 729
    SHARES

    काठमाडौं । नयाँ अनुहार आइरहेका छन्, तर नाटक पुरानै चलिरहेको छ।

    राहत इन्दोरीको सायरी जस्तै बनेको छ, नेपालको अहिलेको अवस्था । सबैलाई मिलाएर अगाडि बढ्ने आशाका साथ हेरिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह पनि अन्य दलका नेताजस्तै एकल निर्णयका साथ अगाडि बढ्न थालेपछि समस्याको चाङ झनै बढेको छ।



    मेयरको निर्देशनसँग आइतबारबाट उठ्न छाडेको सिंहदरबारको फोहोरले अझै निकास पाउन सकेको छैन । बागदरबार र सिंहदरबारबीचको ‘वाक दोहोरी’सँगै फोहोरमा छुट्याउन नसकिने गरि राजनीति मिसिएको छ ।



    मेयर साहले फोहो नउठाउनुका विभिन्न १४ कारणसहित सामाजिक सन्जालमा स्पष्टीकरण दिए पनि सरकार त्यसलाई मान्न तयार छैन। उसले फोहोरलाई अन्य समस्यासँग नमिलाउन आग्रह गरेको छ।

    मेयर साहले सुकुम्बासी समस्यादेखि सडक र ट्रााटफिक अवरोधसम्मका विभिन्न कुरा जोडेर सरकारले सहयोग नगरेको जिकिर गरेका छन् । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार