Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • पोखराको सेती खोंचमा खसे बालक

    पोखराको सेती खोंचमा खसे बालक

    अनलाइन नेपाल
  • शनिबार, २ बैशाख २०८०
  • 660
    SHARES

    पोखरा । पोखरामा एक बालक सेती खोंचमा खसेका छन् ।

    शनिबार दिउँसो खेल्न पुगेका पोखरा ८ का स्मिथ पराजुली सेती खोंचमा खसेका हुन् ।



    पोखरा ८ नागढुंगा बस्ने स्मिथ तीनजना साथीसँग मिलेर खेल मैदानमा जाँदै गर्दा सेती खोंचमा खसेका थिए ।



    दिउँसो ३ बजेको समय खोंचमा खसेपछि जिल्ला प्रहरी कार्यालय कास्कीको उद्धार टोलीले स्मिथको खोजीकार्य रिरहेको छ ।

    भ्वाङभित्र जान निकै अप्ठ्यारो भएकाले उद्धार गर्न कठिन भएकोवडा प्रहरी कार्यालय रामबजारले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार