Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा देशभर ९९ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा देशभर ९९ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • आइतबार, ३ बैशाख २०८०
  • 675
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    एक हजार ६०४ जनामा गरिएको नमुना परीक्षणमा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    यस्तै सोही समयमा ५० जना कोरोनाबाट संक्रमण मुक्त भएका छन् ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका ३७७ जना सक्रिय संक्रमित रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार