Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नेप्से १५ अंकले बढ्यो, कारोबार रकम भने ८७ करोडमा खुम्चियो

    नेप्से १५ अंकले बढ्यो, कारोबार रकम भने ८७ करोडमा खुम्चियो

    अनलाइन नेपाल
  • बुधबार, ६ बैशाख २०८०
  • 447
    SHARES

    फाइल फोटो

    काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक बुधबार १५.१३ अंकले बढेको छ ।

    नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार बढेर १९०२.१२ विन्दुमा पुगेको छ ।



    आज म्युचुल फन्डबाहेक सबै समूहको शेयर सामान्य बढेको छ भने कारोबार रकममा भने कमी आएको छ।



    आज २६६ वटा कम्पनीका २५ लाख ७९ हजार कित्ता सेयर ८७ करोड २१ लाख ४१ हजारमा कारोबार भएका छन् ।

    जसमध्ये  स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर सर्वाधिक ८ करोड ८३ लाखको कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार