Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • तनहुँबाट उपनिर्वाचन बहिष्कार गर्न प्रदर्शन गर्ने चार जना पक्राउ

    तनहुँबाट उपनिर्वाचन बहिष्कार गर्न प्रदर्शन गर्ने चार जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ७ बैशाख २०८०
  • 588
    SHARES

    तनहुँ । तनहुँमा आगामी वैशाख १० गते हुन लागिरहेको उपनिर्वाचन बहिष्कार गरौँ भन्दै प्रचार प्रसार गर्ने चार जना पक्राउ परेका छन् ।

    बिहिबार दमौलीबाट नेकपा माओवादी बहुमत, नेकपा मसाल लगायतका कार्यकर्ताहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।



    पक्राउ पर्नेमा पुष्पलाल श्रेष्ठ,रामबहादुर बुढा, धनबहादुर परियार लगायत ४ जना रहेका छन् ।



    तनहुँ क्षेत्र नं १ बाट नेपाली निर्वाचित भएका कांग्रेसका नेता रामचन्द्र राष्ट्रपतिमा निर्वाचित भएपछि यहाँ उपनिर्वाचन हुँदै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार