Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढ्यो, चाँदीको स्थिर

    सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढ्यो, चाँदीको स्थिर

    अनलाइन नेपाल
  • शुक्रबार, ८ बैशाख २०८०
  • 537
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य शुक्रबार तोलामा ४०० रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य १ लाख १० हजार २०० रुपैयाँ कायम भएको छ ।



    त्यस्तैगरि, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।



    यता चाँदीको मूल्य भने स्थिर रहँदै तोलामा एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार