Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सरकारको अपमानजनक व्यवहारले मलाई घाइते बाघ जस्तै बनायो : महावीर पुन

    सरकारको अपमानजनक व्यवहारले मलाई घाइते बाघ जस्तै बनायो : महावीर पुन

    अनलाइन नेपाल
  • शनिबार, ९ बैशाख २०८०
  • 810
    SHARES

    काठमाडौं । अनुसन्धानकर्ता महावीर पुनले अनुसन्धान, नबप्रवर्तन र आविष्कारको लागि बृहत जनआन्दोलन गर्ने घोषणा गरेका छन् ।

    काठमाडौँ उपत्यकाबाट बृहत आन्दोलन सुरु गर्ने र त्यसको नेतृत्व आफुले गर्ने पुनले सामाजिक सञ्जालमार्फत घोषणा गरेका हुन् ।



    ‘अनुसन्धान र नबप्रबर्तन प्रति गण्डकी प्रदेश सरकारले मलाई र यात्री मोटर साइकल टिमलाई संघीय सरकारले गरेको अपमानजनक ब्याबहारले मलाई शिकारीले घाइते पारेको बाघ जस्तै बनाएको छ । मर्नु नै परे पछि खुट्टा तानेर नै मर्ने नि । पहिला आन्दोलन गरौँ र बार्ता पछि गरौंला,’उनले सामाजिक सञ्जालमा लेखेका छन् ।



    नेपालमा बनेको विद्युतीय मोटर साइकल यात्रीलाई सरकार बाट अनुमति दिलाउन आन्दोलन गर्न लागेको उनले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार