Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • गृह मन्त्रालयले महावीरलाई भन्यो – विभूषण लिमालीमा राख्नु गैरकानुनी

    गृह मन्त्रालयले महावीरलाई भन्यो – विभूषण लिमालीमा राख्नु गैरकानुनी

    अनलाइन नेपाल
  • मंगलबार, २३ साउन २०८०
  • 3K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनलाई विभूषण लिलामीमा नराख्न चेतावनी दिएको छ।

    गृह मन्त्रालयले विभूषण लिमालीमा राख्नु गैरकानुनी हुने र राखेमा रद्द हुने भन्दै महावीरलाई पत्र पठाएको हो ।



    मन्त्रालयले पठाएको पत्रमा सामाजिक सञ्जालबाट लिलामीबारे जानकारी पाएको उल्लेख छ ।



    महावीरले कृषि सामग्री कम्पनी सञ्चालनका लागि सरकारले प्रतिवद्धताअनुसार सहयोग नगरेको भन्दै कीर्तिमय राष्ट्रदीप द्वितीय विभूषणसहित विभिन्न मानपदवी लिलामीमा राखेको घोषणा गरेका थिए ।

    सामाजिक सञ्जालमा राखेको थाहा पाएकाले उक्त पत्र काटिएको मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार