Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • एक करोडको राशीको ‘भवन कीर्ति रत्न’ पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई

    एक करोडको राशीको ‘भवन कीर्ति रत्न’ पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई

    अनलाइन नेपाल
  • शुक्रबार, २४ भाद्र २०७९
  • 852
    SHARES

    काठमाडौं । महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई गैरआवासीय नेपाली संघ र बिबी फाउण्डेशनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशिको पुरस्कार प्रदान गरिने भएको छ।

    नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्‍याएको योगदानको कदरस्वरुप संघ तथा बिबी फाउन्डेसनद्वारा संयुक्तरूपमा रू एक करोडको ‘भवन कीर्ति रत्न’ पुरस्कार प्रदान गर्न लागिएको हो।



    बिबी फाउण्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले १० औं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गरेका थिए। ‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुई-दुई वर्षमा प्रदान गरिनेछ।



    पुरस्कार आगामी मंगलबार काठमाडौंमा प्रदान गरिने भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार