Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • माइतीघरको सडकमै रात विताएका महाविरको व्यङ्ग्य–सरकारलार्ई मज्जाले सुत्न दिनुस्, हदै भए नेपाल ता जाला पृथ्वी त रहि रहन्छ नि !

    माइतीघरको सडकमै रात विताएका महाविरको व्यङ्ग्य–सरकारलार्ई मज्जाले सुत्न दिनुस्, हदै भए नेपाल ता जाला पृथ्वी त रहि रहन्छ नि !

    अनलाइन नेपाल
  • शनिबार, १६ बैशाख २०८०
  • 756
    SHARES

    काठमाडौं । सरकारसमक्ष विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनले जनताहरु जाग्नुपर्ने आशय व्यक्त गरेका छन् ।

    उनले आज रातभर आफ्ना सहयोगी र समर्थकसहित माइतीघरको सडकमै सुतेर विरोध जनाउँदै जनताहरु सुतिरहन नहुने टिप्पणी गरेका हुन्।



    सामाजिक सञ्जालमा फेसबुकमा केहीबेर अघि स्टाटस लेख्दै उनले आफूहरु माइतीघर मण्डलाको सडकमा रातभर सुतेर विरोध जनाएको बताउँदै उनले जनताहरु सुतिरहे नेपाल नरहे पनि पृथ्वी त रहला नि भन्ने व्यंग्य गरेका छन् ।



    उनले लेखेका छन् ‘लु, हामी चाहिँ माइतीघर मण्डलाको सडकमा रात भर सुतेर उठ्यौं जनताहरु सुति रहनुहोस् र नेपाल सरकारलाइ मज्जाले सुत्न दिइ रहनुहोस्, के त होला र ? केही चिन्ता छैन हद भए यही नेपाल त जाला पृथ्वी त रही रहन्छ नि ।’

    https://www.facebook.com/mahabir.pun

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार