Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • आइतबार, १० बैशाख २०८०
  • 513
    SHARES

    फाइल तस्विर

    काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँले घटेर १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ ।



    यस्तैगरि, तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ कायम भएको छ ।



    यता, आइतबार चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार