Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रचण्ड प्रवृत्तिविरुद्ध लाग्न युवासंघलाई महेश बस्नेतको निर्देशन

    प्रचण्ड प्रवृत्तिविरुद्ध लाग्न युवासंघलाई महेश बस्नेतको निर्देशन

    अनलाइन नेपाल
  • आइतबार, १० बैशाख २०८०
  • 519
    SHARES

    काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको पछिल्लो भूमिकाको आलोचना गरेका छन् ।

    राष्ट्रिय युवा संघ नेपालको नवनिर्वाचित अध्यक्ष क्षितिज थेबेको पदभार कार्यक्रमलाई सम्बोधन गर्दै एमालेलाई बलियो बनाउनका लागि क्रियाशिल हुन युवासंघलाई निर्देशन दिए।



    नेता बस्नेतले प्रचण्डले राजनीतिक समीकरण फेरेर राजनीतिक वेश्यावृत्ति गरेको आरोप लगाए ।



    उनले सुखी नेपाली समृद्ध नेपालको आकांक्षालाई पूरा गर्नका लागि युवा संघले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार