Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकम पनि ८२ करोड ८५ लाखमा सिमित

    नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकम पनि ८२ करोड ८५ लाखमा सिमित

    अनलाइन नेपाल
  • आइतबार, १० बैशाख २०८०
  • 537
    SHARES

    काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से सूचक १८ अंकले घटेको छ । योसँगै सुचक १८८५.६० को बिन्दुमा आएर अडिएको छ ।

    आज होटल तथा पर्यटन समूहको उपसूचकबाहेक अन्य १२ वटा उपसूचक ऋणात्मक भएका छन् ।



    नेप्से सूचक घटेसँगै कारोबार रकम पनि घटेको छ ।



    आज २६५ वटा कम्पनीका २७ लाख ३४ हजार कित्ता सेयर ८२ करोड ८५ लाख रुपैयाँमा कारोबार भएका छन् ।

    कारोबारको आधारमा मोलुङ हाईड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ३ करोड ११ लाख भन्दाबढि रुपैयाँको कारोबार गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार