Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बिहीबार सुनको मूल्य सामान्य घट्दा चाँदीकाे भने स्थिर

    बिहीबार सुनको मूल्य सामान्य घट्दा चाँदीकाे भने स्थिर

    अनलाइन नेपाल
  • बिहिबार, १४ बैशाख २०८०
  • 525
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ कायम गरिएको छ ।



    यसैगरि तेजाबी सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।



    यता चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला १४ सय १५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार