Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राजा चार्ल्स तृतीयको राज्याभिषेकमा परराष्ट्रमन्त्री साउद बेलायत जाने

    राजा चार्ल्स तृतीयको राज्याभिषेकमा परराष्ट्रमन्त्री साउद बेलायत जाने

    अनलाइन नेपाल
  • आइतबार, १७ बैशाख २०८०
  • 549
    SHARES

    काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद सहभागिता हुने भएका छन् ।

    परराष्ट्रमन्त्री साउद  राज्याभिषेक समारोहमा सहभागि हुन वैशाख २१ गते बेलायत जान लागेका छन् ।



    यसअघि कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल जाने तय भएपनि स्वास्थ्यका कारणले सहभागी हुन नसकेपछि परराष्ट्र मन्त्री साउद जान लागेका हुन् ।



    आगामी मे ६ तारिखका दिन राजा चार्ल्सको क्वीन कन्सोर्ट कमिलाका साथ लन्डनस्थित एक प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबीमा राज्याभिषेक हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार