Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर, उपचार सुरु

    बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर, उपचार सुरु

    अनलाइन नेपाल
  • मंगलबार, २३ माघ २०८०
  • 480
    SHARES

    काठमाडौं– बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर देखिएको छ ।

    प्रोस्टेट ग्रन्थीमा देखिएको समस्याको चेकजाँच गर्ने क्रममा राजा चार्ल्समा क्यान्सरको संक्रमण भएको पत्ता लागेको हो ।



    यद्यपि उनमा देखिएको क्यान्सर प्रोस्टेटसँग सम्बन्धित नभएको बताइएको छ ।



    क्यान्सर कुन प्रकारको हो र शरीरको कुन भागमा छ भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन।

    यद्यपि सोमबारदेखि उनको उपचार सुरु गरिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार