Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राजा चार्ल्स तृतीयलाई पहिराइयो ताज

    राजा चार्ल्स तृतीयलाई पहिराइयो ताज

    अनलाइन नेपाल
  • शनिबार, २३ बैशाख २०८०
  • 528
    SHARES

    एजेन्सी । राजा चार्ल्स तृतीयको राज्याभिषेक सम्पन्न भएको छ ।

    उनलाई आर्चबिशपले भव्य समारोहबीच ताज लगाइदिएका हुन् । यो ३६० वर्ष पुरानो ताज २२ क्यारेट सुनले बनेको छ ।



    यो ३० सेन्टिमिटर लामो छ, यसको वजन लगभग दुई किलो २३० ग्राम छ। यो दुईवटा अनानासको तौल वा दुई लिटर पानीको बोतलको तौल बराबर हुन्छ।



    यो मुकुट यसअघि महारानी एलिजाबेथ द्वितीयले सन् १९५३ मा उनको राज्याभिषेकमा लगाएकी थिइन् र विगत ७० वर्षदेखि यो मुकुट टावर अफ लन्डनबाट विरलै बाहिर आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार