Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • दोहोरो अंकले घट्यो नेप्से, ९५ करोड ४३ लाख भन्दा बढीको कारोबार

    दोहोरो अंकले घट्यो नेप्से, ९५ करोड ४३ लाख भन्दा बढीको कारोबार

    अनलाइन नेपाल
  • आइतबार, १७ बैशाख २०८०
  • 429
    SHARES

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजारमा ओरालो लागेको छ ।

    आइतबार नेप्से सूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा कायम भएको हो । आइतबार नेप्सेमा सबै उपसूचकमा गिरावट भएका छन् ।



    बजार घटेको दिन आज कारोबार रकम भने केही बढेको छ । २७१ वटा कम्पनीका ३२ लाख ६ हजार कित्ता शेयर ९५ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।



    कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज शिवम् सिमेन्टको चार करोड २५ लाख बराबरको शेयर किनबेच भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार