Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राजदूत थम्पसन भन्छन् – अमेरिका नेपालसँग थप सहकार्य गरेर अघि बढ्न चाहन्छ

    राजदूत थम्पसन भन्छन् – अमेरिका नेपालसँग थप सहकार्य गरेर अघि बढ्न चाहन्छ

    अनलाइन नेपाल
  • सोमबार, १८ बैशाख २०८०
  • 660
    SHARES

    सोलुखुम्बु । नेपालका लागि अमेरिकी राजदूत डीआर थम्पसनले नेपाल र अमेरिकाबीचको सम्बन्ध थप मजबुत हुने बताएका छन् ।

    सगरमाथा आरोहण गर्ने पहिलो अमेरिकी नागरिक जिन विथ टेकरले आरोहण गरेको ६० वर्ष पुगेको उपलक्ष्यमा सोलुखुम्बुको नाम्चेमा आयोजित कार्यक्रममा बोल्दै राजदुत थम्पसनले सो कुरा बताएका हुन् ।



    उनले अमेरिकाले नेपालसँग थप सहकार्य गरेर अघि बढ्न चहाएको बताए ।



    आफूहरूको नेपालसँगको सम्बन्ध पुरानो भएकाले यसलाई थप मजबुत बनाउन चहाएको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार