Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अमेरिका र चीनका राजदूतबीच काठमाडौंमा भेटवार्ता

    अमेरिका र चीनका राजदूतबीच काठमाडौंमा भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, २६ बैशाख २०८०
  • 543
    SHARES

    काठमाडौं । संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसन र छिमेकी राष्ट्र चीनका राजदूत छन् सोङबीच भेटवार्ता भएको छ ।

    उनीहरूबीच मंगलबार काठमाडौंमा भेटवार्ता भएको हो ।



    भेटमा नेपाललाई विकासमा कसरी सहयोग गर्न सकिन्छ भन्नेबारेमा छलफल भएको राजदूत सोङले जानकारी दिए ।



    उनले भेटपछि ट्वीटरमा तस्बिर सेयर गर्दै लेखेका छन्, ‘हामीले नेपाललाई विकास गर्न कसरी मद्दत गर्ने भनेर टिपोटहरू तुलना गर्यौं ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार