Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अमेरिकी राजदूतले गरे वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण

    अमेरिकी राजदूतले गरे वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण

    अनलाइन नेपाल
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 753
    SHARES

    काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थम्पसनले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गरेका छन् ।

    भ्रमणका क्रममा उनले तालिम केन्द्रले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यका लागि सञ्चालन गर्ने अन्तर्राष्ट्रिय स्तरका तालिम लगायतका प्रशिक्षण कार्यक्रमबारे जानकारी लिएका हुन् ।



    वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विभिन्न प्रकारका तालिमहरूको सञ्चालन लगायत तालिम केन्द्रको स्तरोन्नतिमा संयुक्त राष्ट्रसंघ तथा अन्य मित्रराष्ट्रहरू जस्तै संयुक्त राज्य अमेरिकी सरकारबाट समेत सहयोग प्राप्त हुँदै आएको सेनाले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार