Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लगातार चाथौं दिन पनि घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

    लगातार चाथौं दिन पनि घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

    अनलाइन नेपाल
  • बुधबार, २० बैशाख २०८०
  • 420
    SHARES

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चाथौं दिन आज बुधबार पनि घटेको छ ।

    बुधबार नेप्से परिसूचक ९.१८ अंकले घटेर १८५७.२३ विन्दुमा कायम भएको छ ।



    उत्पादन र म्युचल फन्ड समूहको शेयर सामान्य बढे पनि आज अरू सबै समूहको शेयर घटेको छ ।



    बजारसँगै कारोबार रकम झनै खुम्चिएको छ । २६५ वटा कम्पनीका २१ लाख ५५ हजार कित्ता शेयर ६२ करोड दुई लाख रुपैयाँमा कारोबार भएका छन् ।

    यस दिन सबैभन्दा धेरै शिवम् सिमेन्टको तीन करोड पाँच लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार