Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो

    प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो

    अनलाइन नेपाल
  • बिहिबार, २१ बैशाख २०८०
  • 552
    SHARES

    काठमाडौं ।  साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ।

    बिहीबार प्रि-ओपन सेसनमा ०.०४ अंकले घटेर १८५६.९६ विन्दुमा झरेको छ ।



    सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ।



    यो सेसनमा २० कित्ता सेयर खरिदबिक्री हुँदा ४ हजार ८६१ रुपैयाँ बराबरको भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार