Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • रियलले जित्यो ९ वर्षपछि कोपा डेल रेको उपाधि

    रियलले जित्यो ९ वर्षपछि कोपा डेल रेको उपाधि

    अनलाइन नेपाल
  • आइतबार, २४ बैशाख २०८०
  • 453
    SHARES

    एजेन्सी । रोड्रिगोका दुई गोलको मद्दतमा रियल म्याड्रिडले ९ वर्षपछि कोपा डेल रेको उपाधि जितेको छ ।

    सेभियामा शनिबार राति भएको खेलमा ओसासुनालाई २–१ गोल अन्तरले हराउँदै रियलले सन् २०१४ पछि कोपा डेल रेको उपाधि हात पारेको हो।



    दोस्रोपटक कोपा डेल रेको फाइनल खेलेको आसासुनालाई हराउँदा रियलले २०औं पटक उपाधि आफ्नो नाममा गरेको हो ।



    रियलको जितमा रोड्रिगोले दुई गोल गरे । ओसासुनाका लागि खेलको ५८औं मिनेटमा लुकास टोरोले गोल गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार