Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कोपा डेल रे : बार्सिलोनासँग रियल म्याड्रिड पराजित

    कोपा डेल रे : बार्सिलोनासँग रियल म्याड्रिड पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, १९ फाल्गुन २०७९
  • 483
    SHARES

    फाइल तस्विर

    काठमाडौं । स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले रियल म्याड्रिडलाई पराजित गरेको छ ।

    एडर मिलिसाओले आत्मघाती गोल गरेपछि ‘एल क्लासिको’ भिडन्तमा बार्सिलोनाले रियलमाथि १–० को जित दर्ता गरेको हो ।



    यो जितसँगै बार्सिलोनाले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । रियललाई फाइनल पुग्न जित निकाल्नुपर्नेछ ।



    सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनाले ५ अप्रिलमा सेमिफाइनलको दोस्रो लेग खेल्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार