Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • रियल म्याड्रिड क्लब विश्वकपको फाइनलमा

    रियल म्याड्रिड क्लब विश्वकपको फाइनलमा

    अनलाइन नेपाल
  • बिहिबार, २६ माघ २०७९
  • 906
    SHARES

    काठमाडौं । स्पेनिस जायन्ट रियल म्याड्रिड फिफा क्लब विश्वकपको फाइनलमा पुगेको छ ।

    गएराति भएको सेमिफाइनलमा इजिप्टको क्लब अल अहलीलाई ४–१ को नतिजामा पराजित गर्दै युरोपियन च्याम्पियनले फाइनल यात्रा तय गरेको हो ।



    रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर, फेडेरिको भलभर्दे, रोडरिगो र सर्जियो अरिबास गाल गरे । अहलीका लागि अली मालौलले ६५ औं मिनेटमा पेनाल्टीमार्फत एक गोल फर्काएका थिए ।



    फाइनलमा पुगेको म्याड्रिडले फेब्रुअरी १२ मा अल हिलाल क्लबसँग खेल्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार