Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • लिभरपुलमाथि रियल मड्रिडको सानदार जित

    लिभरपुलमाथि रियल मड्रिडको सानदार जित

    अनलाइन नेपाल
  • बुधबार, १० फाल्गुन २०७९
  • 498
    SHARES

    काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब लिभरपुलमाथि सानदार जित हासिल गरेको छ ।

    युइएफए च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलको पहिलो लेगमा रियलले घरेलु टोली लिभरपुलमाथि ५–२ गोलको जित दर्ता गरेको हो ।



    रियलको सानदार जितका लागि भिनिसियस जुनियर र कप्तान करिम बेञ्जेमाले समान २–२ गोल गरे । यस्तै, एडर मिलिसाओले १ गोल गरे ।



    लिभरपुलका डार्विन नुनेज र मोहम्मद सलाहले १–१ गोल गरे । यो जितसँगै रियलले लिभरपुलसँगको अपराजित यात्राको शीलशीलालाई ६ खेलसम्म पुर्‍याएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार