Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • फरवार्ड करिम बेन्जिमाले जिते ‘बालोन डी ओर अवार्ड’

    फरवार्ड करिम बेन्जिमाले जिते ‘बालोन डी ओर अवार्ड’

    अनलाइन नेपाल
  • मंगलबार, १ कार्तिक २०७९
  • 651
    SHARES

    एजेन्सी । रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले ‘बालोन डी ओर’ अवार्ड जितेका छन् ।

    गएको सिजन गरेको प्रदर्शनका आधारमा फ्रान्सेली खेलाडी बेन्जिमाले बालोन डी ओरको अवार्ड प्राप्त गरेका हुन् ।



    उनी पहिलो पटक उत्कृष्ट वर्ष खेलाडी चुनिएका छन् ।



    बेन्जिमाको ४६ खेलमा ४४ गोलको सहयोगमा रियल मड्रिडले च्याम्पियन्स लिग र ला लिगाको उपाधि जितेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार