Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • स्पेनिस लिग : भ्यालेन्सियामाथि रियल मड्रिडको जित

    स्पेनिस लिग : भ्यालेन्सियामाथि रियल मड्रिडको जित

    अनलाइन नेपाल
  • शुक्रबार, २० माघ २०७९
  • 411
    SHARES

    एजेन्सी । स्पेनिस लिग फुटबलमा रियल मड्रिडले भ्यालेन्सियालाई पराजित गरेको छ ।

    बिहीबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २–० ले हराएको हो ।



    आफ्नै मैदानमा भएको खेलमा रियललाई विजयी गराउन मार्को असेन्सियो र भिनिसियस जुनियरले एक एक गोल गरे ।



    जितसँगै रियलले लिग तालिकामा शिर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी घटाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार