Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • स्पेनिस ला लिगा : भाल्लाडोलिडमाथि जित निकाल्दै मड्रिड शीर्षस्थानमा

    स्पेनिस ला लिगा : भाल्लाडोलिडमाथि जित निकाल्दै मड्रिड शीर्षस्थानमा

    अनलाइन नेपाल
  • शनिबार, १६ पुष २०७९
  • 795
    SHARES

    काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा रियल मड्रिडले रियल भाल्लाडोलिडलाई पराजित गरेको छ ।

    जोस जोरिल्ला स्टेडियममा भएको खेलमा मड्रिडले भाल्लाडोलिडलाई २-० गोल अन्तरले पराजित गरेको हो ।



    मड्रिडको जितमा करिम बेञ्जेमाले दोहोरो गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दुबै गोल बेञ्जेमाले दोस्रो हाफमा गरेका थिए ।



    जितसँगै १५ खेलबाट ३८ मड्रिड अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । भालाडोलिड भने १७ अंक जोडेर तालिकाको १५ स्थानमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार