Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • रियल मड्रिड ला–लिगाको शीर्ष स्थानमा उक्लियो

    रियल मड्रिड ला–लिगाको शीर्ष स्थानमा उक्लियो

    अनलाइन नेपाल
  • शुक्रबार, ६ पुष २०८०
  • 408
    SHARES

    एजेन्सी । रियल मड्रिड ला–लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

    नेपाली समयानुसार बिहीबार राति भएको खेलमा अलाभेसलाई १–० गोल अन्तरले हराउँदै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको हो ।



    निर्धारित ९० मिनेटपछिको अतिरिक्त समयमा लुकास भास्क्वेजको गोलमा रियलले जित निकाल्यो । जितसँगै १८ खेलबाट ४५ अंकसहित मड्रिड ला–लिगाको शीर्ष स्थानमा उक्लिएको छ।



    समान खेल र समान अंकका साथ गाल अन्तरको आधारमा जिरोना भने दोस्रो स्थानमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार