Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक

    सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक

    अनलाइन नेपाल
  • आइतबार, २४ बैशाख २०८०
  • 441
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरू भएको छ।

    बिहान ११ बजे नै बस्ने तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक केही ढिलो गरी सिंहदरबारमा सुरु भएको हो ।



    संघीय संसदको वर्षे अधिवेशन (बजेट अधिवेशन) आजदेखि सुरु हुँदैछ ।



    त्यस अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार