Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नयाँ बानेश्वरमा प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक

    नयाँ बानेश्वरमा प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक

    अनलाइन नेपाल
  • आइतबार, ३१ बैशाख २०८०
  • 576
    SHARES

    काठमाडौं । सभामुख देवराज घिमिरेले आह्वान गरेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।

    संसद् भवन नयाँ बानेश्वरमा जारी बैठकमा संसद् बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल भईरहेको छ ।



    बैठकमा सोमबार बस्ने प्रतिनिधि सभा बैठकका कार्यसूचीका बारेमा समेत छलफल हुने बुझिएको छ ।



    प्रतिनिधि सभाको बैठक जेठ १ गते सोमबार १ बजे बस्दैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार