Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विषयगत समितिको बैठक तीन दिनभित्र बस्ने कार्यव्यवस्था परामर्श समितिको निर्णय

    विषयगत समितिको बैठक तीन दिनभित्र बस्ने कार्यव्यवस्था परामर्श समितिको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, ३१ बैशाख २०८०
  • 471
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा जेठ ४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संसदमा हुने प्रश्नोत्तर कार्यक्रम प्रभावकारी बनाउने सहमति भएको छ ।

    आइतबार बसेको समितिको बैठकमा तीन दिनभित्र विषयगत समितिको बैठक प्रारम्भ गर्ने सहमति भएको हो ।



    समिति यसअघि नै गठन भएका छन भने समितिको सभापतिको निर्वाचनको मिति तोकिएको छैन ।



    बैठकमा संयुक्त समिति (संसदीय सुनुवाइ, राज्यका निर्देशक) गठन गर्ने, नीति तथा कार्यक्रम संयुक्त सभामा पेस गर्ने तयारी तथा पोसाक र प्रतीक चिन्हको प्रयोग सम्बन्धमा पनि निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार