Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कार्यव्यवस्था परामर्श समिति बैठक : सांसदहरूको ई-हाजिरी गर्ने निर्णय

    कार्यव्यवस्था परामर्श समिति बैठक : सांसदहरूको ई-हाजिरी गर्ने निर्णय

    अनलाइन नेपाल
  • आइतबार, २४ बैशाख २०८०
  • 810
    SHARES

    काठमाडौं । संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकले इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गर्ने निर्णय गरेको छ ।

    आइतबार बसेको संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकले यो अधिवेशनबाटै इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गर्ने निर्णय गरेको हो ।



    यसअघि सांसदहरूको हाजिरी रजिस्टरमा हुँदै आएको थियो । प्रतिनिधिसभा कार्यव्यवस्था समितिले अबदेखि सांसदहरूको हाजिरी संसद्‌को वेबसाइटमार्फत सोही दिन सार्वजनिक पनि गरिने जनाएको छ ।



    सांसदहरूको विद्युतीय हाजिरीको व्यवस्था नहुँदा उपस्थितरअनुपस्थित सांसदबारे जानकारी नहुने र कोरम समेत नपुग्नेजस्ता समस्या हुँदै आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार