Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक

    संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, ५ जेष्ठ २०८०
  • 429
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ।

    आज अपरान्ह बस्ने प्रतिनिधि सभाको बैठकअघि सभामुख देवराज घिमिरेले बोलाएको समितिको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बसिरहेको हो ।



    शुक्रबार अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।



    बैठकमा सरकारले संसदमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रमको बारेमा छलफल भइरहेको संसद सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार