Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेप्से सूचक १६ अंकले घट्यो, सबै उपसमूहको सूचक ओरालो

    नेप्से सूचक १६ अंकले घट्यो, सबै उपसमूहको सूचक ओरालो

    अनलाइन नेपाल
  • सोमबार, २५ बैशाख २०८०
  • 396
    SHARES

    फाइल फोटो

    काठमाडौं । शेयर बजार साताको दोसो कारोबार दिन साेमवार पनि १६.३३ अंकले घटेको छ।

    यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.९१ प्रतिशतले घटेर १८३३.६९ बिन्दुमा बन्द भएको छ।



    आज सबै समूहको शेयर ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकममा भने केही सुधार आएको छ ।



    दिनभरमा ८२ करोड रुपैयाँ बराबरको २८ लाख १० हजार कित्ता सेयर किनबेच भयो ।

    सबैभन्दा बढी शिभम सिमेन्टको शेयर प्रतिकित्ता करिव ३९८ रुपैयाँमा ३ करोड ८२ लाख रुपैयाँ बराबरको करोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार