Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • प्रि–ओपन सेसनमा सेयर बजार २ अंकले घट्याे

    प्रि–ओपन सेसनमा सेयर बजार २ अंकले घट्याे

    अनलाइन नेपाल
  • मंगलबार, २६ बैशाख २०८०
  • 426
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रि–ओपन सेसनमा मंगलबार सेयर बजार घटेको छ । नेप्से परिसुचकमा २ अंकले घटेर १८३१.६३ विन्दुमा आएको छ ।

    यससँगै ३ कम्पनीको १७० कित्ता सेयर खरिदबिक्री हुँदा ४८ हजार ५४६ रुपैयाँको कारोबार भएको छ ।



    यो सेसनमा नेप्से सूचकमा १ कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ ।



    यता, १३ उपसुचकहरु मध्ये एक कम्पनीमा वृद्धि भएको र एक कम्पनी घटेको छ ।

    बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार