Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गण्डकी प्रदेशमा मन्त्रीको लिष्टबाट बाहिरिए मनाङे

    गण्डकी प्रदेशमा मन्त्रीको लिष्टबाट बाहिरिए मनाङे

    अनलाइन नेपाल
  • शुक्रबार, २९ बैशाख २०८०
  • 582
    SHARES

    पोखरा । नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) मन्त्रीको लिष्टबाट बाहिरिएका छन् ।

    गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सांसद मनाङेलाई मन्त्री नबनाएर कांग्रेसकै जीतप्रकाश आलेलाई मन्त्री बनाउने भएका हुन् ।



    यसअघि मुख्यमन्त्री पाण्डेले मनाङेलाई मन्त्री बनाउने चर्चा थियो । तर, अन्तिम समयमा आएर मुख्यमन्त्री पाण्डेले कांग्रेसबाटै मन्त्री बनाएका हुन् ।



    शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे मनाङेलाई मन्त्रीको लिष्टबाट हटाएर तनहुँ क्षेत्र नम्बर २(२)बाट निर्वाचित जीतप्रकाश आलेलाई मन्त्री बनाएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार